विशेष समाचार

बुटवल उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द

बुटवल,साउन ३१ । बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य,

बल्खु खोलामा शव फेला

काठमाडौं,साउन ३२ । बल्खु खोलामा शव फेला परेको छ।बल्खुको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाए अनुसार शव फेला

वाग्मती प्रदेश : मकवानपुरमा पुनः निषेधाज्ञा जारी

हेटौंडा साउन ३२ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौंडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा

पर्सा र बारामा १० महिलासहित थपिए ४७ संक्रमित,

बारा,साउन ३२ । बारा र पर्सामा १० महिलासहित ४७ नयाँ कोरोन संक्रमित थपिएका छन् । उनीहरुमा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये वीरगञ्जका २०

भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघ्यो

एजेन्सी,साउन ३२ । पछिल्लो समय भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ५० हजार नाघेको छ । बितेको  २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको

कन्ट्याक्ट ट्रेसिङमा कठिनाई,लापरबाहीले कोरोना फैलिँदै

काठमाडौं,साउन ३२ । पछिल्लो समय स्वाब परीक्षण गर्न चाहनेको संख्या वृद्धि भएको छ। स्वाब परीक्षण गराउनुको अर्थ आफैंलाई कोरोना संक्रमण छ कि भनेर सशंकित हुनु हो । यसर्थ परीक्षणको नतिजा

देशकै निष्पक्ष निकाय लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा

काठमाडौं,साउन ३२ । देशकै सबैभन्दा निष्पक्ष निकायका  रूपमा चिनिदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादित बन्न थालेको  छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण

सिन्धुपाल्चोक लिदीका पहिरो प्रभावितलाई तामाङ कलाकार संघको १ लाख

काठमाडौं साउन ३१ । नेपाल तामाङ कलाकार संघले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीका पहिरोपीडितका लागि १ लाख नगद सहयोग गरेको छ । कलाकार संघको अक्षय कोषबाट पहिरोपीडितका लागि सहयोग गरिएको हो

सिन्धुपाल्चोक पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो, २१ जना अझै बेपत्ता

सिन्धुपाल्चोक साउन ३१ । सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ। शनिबार थप ७ जनाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १८ पुगेको पुष्टि