विशेष समाचार

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव

काठमाडौं साउन १९काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्ताव कोभिड–१९

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि दूरी कायम गर्न डब्ल्यूएचओको अपिल

काठमाडौं साउन १९ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन

सिन्धुपाल्चोक पहिरो: ज्यान गुमाउने १० जनाकै सनाखत

सिन्धुपाल्चोक,साउन १९ । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई

विद्युतिय धरापमा परेर दाङमा दाजुभाइको ज्यान गयो

दाङ,साउन १९ । दाङमा करेन्ट लागेर दाजु भाइको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ बलाजुरे निवासी ३७ वर्षका दिलबहादुर रावतका दुई छोराहरुको करेन्ट लागेर ज्यान गएको हो । १४

पर्सामा कोरोनाका ७३ नयाँ संक्रमित फेला, पत्रकार र सुरक्षाकर्मीमा संक्रमण

काठमाडौं साउन १९ । पर्सामा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) थप ७३ जना संक्रमति बनेका छन् । वीरगन्‍ज महानगरपालिकाको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित

सिन्धुपाल्चोक मेलम्ची बजारमा पहिरो, ८ बेपत्तामा ३ को शव फेला

सिन्धुपाल्चोक साउन १९ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोले पुरिएर बेपत्ता भएका ८ मध्ये ३ जनाको शव भेटिएको छ । ५ जनाको बेपत्ताको खोजी जारी छ । आइतबार मध्यरातमा मेलम्ची नगरपालिकामा

आज क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

काठमाडौ,साउन १९ । आज जनैपूर्णिमा । हरेक हिन्दु धर्मावलम्बीले हातमा डोरो र काँधमा जनै लगाउनुका साथै घर घरमा क्वाँटी खाएर यो पर्व मनाउदै छन। परापूर्व कालदेखि क्वाँटी खाने प्रचलन खासगरी

नेपाल बारको अपिल- ‘अदालतप्रतिको जनआस्था कमजोर नपार्नू’

काठमाडौं साउन १८ । नेपाल बार एसोसिएसनले अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिमा नलाग्न अपिल गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नागरिकको अदालतप्रतिको आस्था

सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना संक्रमण बढ्यो : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ साउन १८स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले लागू गरेका नियम र मापदण्डको पालना नहुँदा कोरोना भाइरसको संक्रमण बढेको बताएका छन् । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र