विशेष समाचार

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा,भदौ २१ । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३

बाढीले निलेको देवीघाट : पाँच सय घरमध्ये ९५ प्रतिशत खण्डहर, धार्मिक धरोहरसमेत बाँकी रहेन

नुवाकोट,भदौ २१— नुवाकोटमात्रै नभई देशकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित देवीघाट बजार विनाशकारी बाढीपछि खण्डहरमा परिणत भएको छ। भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय

ढुंगे–त्रिशूली जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल एक महिनाभित्र बन्ने

नुवाकोट,भदौ २१— भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ढुंगे र त्रिशूली बजार जोड्ने पक्की पुललगायतका संरचना क्षणभरमै बगाएपछि त्यस क्षेत्रमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको

नुवाकोटमा बाढीबाट १९३ जनाको मृत्यु, २६ सयभन्दा बढी बेपत्ता

नुवाकोट,भदौ २१ । भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी गएको १० दिनसम्म पनि क्षतिको प्रारम्भिक तथ्यांक

बाढीपीडितका लागि सेकुवा बाई किलोको २० लाखभन्दा बढी सहयोग

नुवाकोट,भदौ २१ । भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीपीडितको राहतका लागि २० लाख ११

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३५ जनाको शव फेला

काठमाडौं,भदौ २० । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ३५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । जसमध्ये रसुवामा १ सय ६० जना,

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौँ,भदौ २० । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एक पटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।  जापानको नागोया सहरको करिया हलमा आज साँझ

टिमुरे स्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनः स्थापित गरियो

रसुवा,भदौ २० । रसुवाको टिमुरे स्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाईंकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तर्राष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं,भदौ २० । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई सरकारले अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका