विशेष समाचार

अब ल्याइने विधेयकको मस्यौदा विषय विज्ञले गर्ने : मन्त्री पुन

काठमाडौं,साउन २७ । सरकारले अव ल्याउने विधेयकका मस्यौदा तयार गर्न विषय विज्ञ लगाउने भएको छ ।  विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको

ग्यास अभावबारे सरकारको ध्यानाकर्षण, तत्काल समस्या समाधान गर्न राष्ट्रियसभा सांसदको माग

काठमाडौँ,साउन २७ । राष्ट्रियसभाका सांसदहरूले देशभर खाना पकाउने ग्यासको अभाव हुँदा नागरिकले घण्टौँ लाइन बस्नुपरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरूले ग्यास नपाउँदा नागरिक भोकै

बडीमालिकामा सञ्चार सेवा विस्तारका लागि हेलिकप्टरबाट उपकरण ढुवानी

काठमाडौँ,साउन २७ । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ। भौगोलिक विकटता र सडक

डा. राजेन्द्रप्रसाद विमलको निधनमा जनकपुरधामका शैक्षिक संस्था बन्द

जनकपुरधाम,साउन २७ — वरिष्ठ साहित्यकार एवं भाषाविद् डा. राजेन्द्रप्रसाद विमलको निधनको शोकमा जनकपुरधाम उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था आज बन्द गरिएका छन्। उपमहानगरपालिकाले शोक बिदा दिने निर्णय गरेअनुसार नगर क्षेत्रका सबै

टाेखामा महिला कृषक समूहद्वारा धार्मिकस्थल सरसफाइ

काठमाडौं,साउन २७ । काठमाडौंको टोखा नगरपालिका–१ स्थित रूखमुनिमा रहेको महिला कृषक समूहले विभिन्न धार्मिकस्थलमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। समूहले बुधबार बिहान महाँकाल देवी मन्दिर, जलेश्वर मन्दिर र बौडेश्वर मन्दिर

वनमा भेटिएको महिलाको शव पहिचान खुल्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गर्‍यो

हेटौंडा,साउन २७ । हेटौंडा उपमहानगरपालिका–१५ फायरलाइनस्थित सामुदायिक वनमा फेला परेकी एक महिलाको शव पहिचान हुन नसकेपछि प्रहरीले उनको स्केच सार्वजनिक गरेको छ। गत साउन २२ गते दिउँसो करिब १ः५० बजे

राष्ट्रियसभा बैठक बस्दै, सात संसदीय समितिमा पनि छलफल

काठमाडौं,साउन २७ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने

मनसुनी वायुको प्रभाव कायमै, देशभर वर्षाको सम्भावना

काठमाडौं,साउन २७ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशका हिमाली

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

ललितपुर,साउन २७। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज र सिरहामा भएका दुःखद घटनापछि सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । यस्तै, ती घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि