
काठमाडौँ,साउन १६ । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक

गण्डकी,साउन १६ । पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ बस्ने

विरगन्ज (पर्सा),साउन १६ ।पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा जिल्लाको शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा

काठमाडौँ,साउन १६ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौं,साउन १६ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा

नुवाकोट,साउन १६ । बेलकोटगढी नगरपालिका–५ की करिस्मा श्रेष्ठ अहिले अस्पतालको शय्यामा छिन्। श्री कामरुदेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत करिस्माको हात भाँचिएपछि सुरु भएको उपचार अहिले थप जटिल बनेको

काठमाडौँ,साउन १६ । सूचना तथा सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षमा आमसञ्चार तथा दूरसञ्चार क्षेत्रमा अभूतपूर्व र ऐतिहासिक काम गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति

काभ्रे,साउन १५ । मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँमा आफैँले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४६ वर्षीय थामी तामाङ रहेका छन्। तामाङ घरदेखि करिब

काठमाडौँ,साउन १५ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जसहित तराई–मधेसका विभिन्न जिल्लामा देखिएको पछिल्लो विषम परिस्थितिबारे पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। राष्ट्रपति भवन