
धादिङ,जेठ १४ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहनुभएका नेपालीलाई स्वदेश फर्कने आग्रह गर्नुभएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुग्नुभएका सभामुख अर्यालले उक्त

नुवाकोट, जेठ १४ — काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङस्थित ठूलो पहराबाट इलेक्ट्रोनिक कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार बेलुका

नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बच्छला माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयको १९औँ अभिभावक भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

काठमाडौँ,जेठ १४। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि देशका विभिन्न क्षेत्रमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाका

नुवाकोट,जेठ १४ । काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेस्थित ठूलो पहराबाट कार भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार बागमती प्रदेश

काठमाडौं,जेठ १४ । टोखा नगरपालिकाले गोंगबु–बानियाँटार सडक खण्डको ट्राफिक जाम व्यवस्थापन गर्ने उद्देश्यले गोंगबु गणेशथान (विचबिनायक) मन्दिर क्षेत्रका संरचना हटाएको छ । साविक गोंगबु गाविसका वडा नं. ८, ९, १०

काठमाडौं,जेठ १४ । नेपाली एमएमए फाइटर युएफसीको छनोट प्रतियोगिता ‘रोड टु युएफसी सिजन–५’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा रविन्द्रले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै अन्तिम

काठमाडौं,जेठ १४ । काभा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत भारतलाई पराजित गर्दै काजकिस्तान फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला को कभर्डहलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा काजकिस्तानले भारतलाई ३–० को सोझो

नुवाकोट,जेठ १४ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा रहेको जनज्ञान निकेतन माध्यमिक विद्यालय यतिबेला गर्वले उज्यालिएको छ। कारण हो—त्यही विद्यालयमा अध्ययनरत छात्रा सदिक्षा भण्डारीले प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु।