
काठमाडौं,जेठ १५ । सरकारले काठमाडौँको कलंकी–वसुन्धरा–गौसला सडक खण्ड आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौं,जेठ १५ । सरकारले देशभर स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को

काठमाडौं,जेठ १५ । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रशासनिक संरचनामा

काठमाडौं,जेठ १५ । सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई स्वदेशमा लगानी गर्न प्रेरित गर्ने नीति अघि सारेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत

काठमाडौं,जेठ १५ । काठमाडौँ सरकारले व्यक्तिगत आयकरमा राहत दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने

काठमाडौँ, जेठ १५ — मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा बसेको बैठकले बजेट पारित गरेको सरकारका प्रवक्ता तथा शिक्षा एवं

पर्सा,जेठ १५ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालबाट रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु ८३ अर्ब

काठमाडौं,जेठ १५ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शुक्रबार त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई

मुस्ताङ,जेठ १५ । मुस्ताङमा लगातार चार दिनको सार्वजनिक बिदाका कारण स्वदेशी पर्यटकको उल्लेख्य चाप बढेको छ ।बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै एकै दिन झण्डै आठ हजार नेपाली पर्यटक मुस्ताङ प्रवेश गरेका छन्