समाचार

चिलिमे जलविद्युत आयोजनाबाट २४ जना उद्धार भएको समाचार गलत

रसुवा, भदौ २४। चिलिमे जलविद्युत आयोजनामा २४ जना सकुशल उद्धार भएको भन्ने समाचार गलत भएको जनाइएको छ । आयोजनामा उद्धार कार्य अझै जारी रहेको र हालसम्म २४ जना उद्धार भएको

बाढी प्रभावित नुवाकोटका परिवारलाई भाँडाकुँडा, उपचार सामग्री र नगद सहयोग

नुवाकोट,भदौ २४ । बाढीबाट प्रभावित नुवाकोटका विभिन्न परिवारलाई खाना पकाउने भाँडाकुँडासहित प्राथमिक उपचार सामग्री र नगद सहयोग गरिएको छ। बुधबार हेल्पिङ हर्ट नेपालले विदुर नगरपालिकाका बाढी प्रभावित झण्डै एक सय

भोटेकोसी बाढी प्रभावित त्रिभुवन त्रिशूली माविका लागि ३० करोडको ‘बिग स्कुल’ प्रस्ताव

नुवाकोट, भदौ २४ । भोटेकोसी बाढीबाट पूर्ण रूपमा प्रभावित विदुर नगरपालिका–स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुनरुत्थानका लागि आवासीय सुविधासहितको ‘बिग स्कुल’ निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ। विदुर नगरपालिकाका नगरप्रमुख

पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ, भदौ २४ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,भदौ २४ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

भदौ २३ र २४ का घटनाको गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न ओलीको माग

काठमाडौँ, भदौ २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । तत्कालीन

सिमकार्डबिनै विपत्को पूर्वसूचना दिने प्रणाली सञ्चालनको तयारी

काठमाडौँ, भदौ २४ । सरकारले सिमकार्ड नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका मोबाइलमा विपत्को पूर्वसूचना पठाउन सकिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली सञ्चालनको तयारी गरेको छ। राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं,भदौ २४ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ४२ पैसा र बिक्रीदर १५२ रुपियाँ

वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधारदेखि जलवायु वित्त परिचालनसम्म प्रगति

काठमाडौँ,भदौ २४ । पछिल्लो एक वर्षमा वन तथा वातावरण क्षेत्रमा नीतिगत सुधार, जलवायु वित्त परिचालन, वन व्यवस्थापन, डढेलो नियन्त्रण, वन्यजन्तु संरक्षण तथा सेवा प्रवाहमा प्रविधिको प्रयोगलगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको