समाचार

भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने

काठमाडौं कात्तिक ११ । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्ति १९ गते तारिखमा नेपाल आउने भएका छन् । नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउनगरी

सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु

सप्तरी कात्तिक ११ । सप्तरीमा मोटरसाइकल र साइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा स १० प ९१३१ नम्बरको

खोटाङमा ट्याक्सी दुर्घटना, तीन जनाको मृत्यु

खोटाङ कात्तिक ११ । खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अरु ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं कात्तिक ११ । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ११ की

कोरोना कहरका बीच १ लाख २२ हजार बढी नेपाली स्वदेश फिर्ता

काठमाडौं कात्तिक ११ । कोरोना महामारीका बीचमा विदेशबाट हालसम्म १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको हिजोसम्मको तथ्यांकअनुसार १ लाख २२ हजार ५६३

मान्यजनबाट टीका लगाएर आशीर्वाद लिने क्रम मंगलवार पनि जारी

काठमाडौं कात्तिक ११ । बडादशैंको अवसरमा मंगलवार पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ । सोमवार विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म

हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडौं कात्तिक ११ । कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन्

आइपिएल : कोलकाताविरुद्ध पन्जाबको सानदार जित

एजेन्सी काठमाडौं कात्तिक ११ । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ । सारजाहमा गएराति भएको

बेलायतमा कोरोना नियम उल्लङ्घन गर्ने बेहुलीलाई १३ हजार डलर जरिवाना

एजेन्सी कात्तिक १० । बेलायतमा कोरोना नियन्त्रण सम्बन्धि नियम उल्लङ्घन गरेको आरोपमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना भराइएको छ । बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई