
मकवानपुर,असार १६– पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक मङ्गलवार दिउँसो विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्। वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज

एजेन्सी,असार १६ । मोरोक्कोले पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त समय १–१ को बराबरीमा

काठमाडौँ,असार १६। मध्यपूर्वमा युद्धविराम भएपछि अन्तर्राष्ट्रिय बजारमा ऊर्जाको मूल्य घट्न थालेसँगै श्रीलङ्काले इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ। श्रीलङ्का पेट्रोलियम कर्पोरेसनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २५ श्रीलङ्काली रुपैयाँ घटाएर

काठमाडौं,असार १६। नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा १४ सय रुपैयाँ घटेकाे सुनकाे भाउ आज एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी

काभ्रे, असार १६ — काभ्रेपलाञ्चोकमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि हालसम्म ४० हजार ७२९ वटा हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ। जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तादेखि व्यावसायिक

कपिलवस्तु, असार १६ — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी

काठमाडौँ, असार १६ – सरकारले मुलुकी अपराध संहिता संशोधन गर्दै विवाहको उमेर नपुगेका दुई व्यक्तिबीच प्रेमसम्बन्धका आधारमा आपसी मञ्जुरीमा भएको करणीलाई न्यूनतम सजाय दिने व्यवस्था प्रस्ताव गरेको छ। ‘रोमियो–जुलियट क्लज’

काठमाडौँ, असार १६ — नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले २०८३ वैशाखमा सञ्चालन गरेको राष्ट्रिय पोषण

काठमाडौँ, असार १६ – वैदेशिक रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकको मृत्यु हुने क्रम चिन्ताजनक रूपमा बढिरहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा मात्रै एक हजार