समाज

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति पर्यटनमन्त्री पौडेलद्वारा श्रद्धाञ्जली

काठमाडौं,साउन २९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडगराज पौडेलले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। गत साउन १४ गते हिमपहिरोमा परी

होटल र पार्टी प्यालेसलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको चेतावनी

काठमाडौं,साउन २९ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ। निगमका अनुसार २०८३ साल असार ३१ गतेदेखि बजारमा

राजनीतिक आग्रहपूर्वाग्रह त्यागेर देश विकासमा एकजुट हुन अर्थमन्त्री वाग्लेको आग्रह

तनहुँ, साउन २९ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। जिल्ला समन्वय समिति तनहुँले दमौलीमा आयोजना

सुदूरपश्चिममा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

सुदुरपश्चिम,साउन २९ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नेपालको संविधानको

रोल्पा पहिरोमा मृत्यु भएका १० जनाकै पहिचान खुल्यो

रोल्पा,साउन २९ । रोल्पाको थबाङ गाउँपालिका–५ उवामा गएको पहिरोमा परी मृत्यु भएका १० जनाकै पहिचान खुलेको छ। गाउँमै पुरिएका तथा पहिरोसँगै आएको लेदोसहितको भेलले बगाएर प्युठानको माडी खोलाका विभिन्न स्थानमा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

धनगढी,साउन २८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री शाहले आज प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो। घोषणा लगत्तै उहाँले प्रदेश प्रमुख नजिर मियाँसमक्ष

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने

काठमाडौँ,साउन २८ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२५औँ बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको

रोल्पामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, आठ जना अझै बेपत्ता

रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने आठ जना अझै

मोटरसाइकल दुर्घटनामा पञ्चकन्या–४ का वडाध्यक्ष तामाङसहित तीन जना घाइते

नुवाकोट,साउन २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पञ्चकन्या गाउँपालिका–४ का वडाध्यक्ष सञ्च तामाङसहित तीन जना घाइते भएका छन्। पञ्चकन्याबाट काठमाडौँतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल बागमती प्रदेश