समाज

एसीसी प्रिमियर कप तयारीका लागि नेपाली टोली भारत प्रस्थान

काठमाडौं,साउन २९ । मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार काठमाडौँमा विदाइ गरिएको छ। नेपाल क्रिकेट संघले कार्यक्रम आयोजना गरी टोलीलाई विदाइ गरेको

५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

हुम्ला,साउन २९ । हुम्लामा प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका–२ नावलथाङबाट लुकाइछिपाइ राखिएको अवस्थामा ५१ लाख ९३ हजार ६ सय

मोटरसाइकलसहित खोलाले युवक बगायो, एक जना सकुशल

स्याङ्जा,साउन २९ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाउँदा उनी बेपत्ता भएका छन्। मोटरसाइकलमा सवार अर्का युवक भने सकुशल उद्धार भएका छन्। बुधबार राति मोटरसाइकलमा सवार दुई

भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना, तीन जनाको मृत्यु

रौतहट,साउन २९ । रौतहटबाट भारतको देवघरस्थित बाबा वैद्यनाथ धामको दर्शन तथा पूजा गरेर राजगीरतर्फ जाँदै गरेको नेपाली तीर्थयात्री सवार बस भारतको झारखण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २९।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१

पहिरोमा परी दुई जना घाइते, एक जना बेपत्ता

बाजुरा,साउन २९ । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्। बेलुकीदेखि लगातार परेको वर्षाका कारण आएको

दुई दिन बिदा पुनरवलोकनबारे तत्काल कुनै गृहकार्य छैन : मन्त्री गौतम

काठमाडौँ,साउन २९ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले साताको दुई दिन बिदा दिने निर्णय पुनरवलोकन गर्ने विषयमा तत्काल कुनै गृहकार्य नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभामा

कक्षा पाँचसम्म आन्तरिक परीक्षा बन्द, वैकल्पिक मूल्याङ्कन सुरु

काठमाडौँ, साउन २९ । सरकारले कक्षा पाँचसम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गरेपछि विद्यालयहरूले वैकल्पिक मूल्याङ्कन प्रणाली अपनाउन थालेका छन्। विद्यार्थीलाई परीक्षा र त्यसबाट हुने मनोवैज्ञानिक दबाबबाट मुक्त गराउन कक्षा सहभागिता,

थवाङ पहिरोमा बेपत्ताको खोजी र प्रभावितलाई राहत दिन रास्वपाको आग्रह

काठमाडौँ,साउन २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाको थवाङ गाउँपालिका–५ कोतलाबाङमा गएको भीषण पहिरोमा बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको