
मुस्ताङ,साउन ३० । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४

चितवन,साउन ३० । गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये १५ जनामा औलो (मलेरीया)को समस्या देखिएको छ । तीन हजार ४१५ जनाको परिक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित

काठमाडौं,साउन ३० । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान

काठमाडौँ,साउन ३० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ

नुवाकोट, साउन ३० — नुवाकोटमा पटकपटक विद्युत् सेवा अवरुद्ध हुने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले नेपाल विद्युत् प्राधिकरणको चौघडा सबस्टेसन घेराउ गर्दै सेवा प्रवाहमा सुधार गर्न माग गरेका छन्। छहरे

काठमाडौं,साउन ३० — जेम्सले जुनियर क्रिकेट लिग (जेसीएल) सिजन–२ को उपाधि जितेको छ। मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले डिएभी ‘नीलो’ लाई ८ रनले पराजित गर्दै उपाधि हात पारेको

• भरतसन्तोषी लामा नुवाकोट,साउन २९ — नुवाकोटका विभिन्न क्षेत्रमा बिहीबार दिउँसोदेखि अवरुद्ध विद्युत सेवा झन्डै १८ घण्टापछि शुक्रबार पुनः सञ्चालनमा आयो। चौघडा सबस्टेसनको ब्रेकरमा प्राविधिक समस्या आएपछि बिहीबार दिउँसो ४

काठमाडौं,साउन २९। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीलाई एकजुट बनाउन संस्थापनइतर पक्षको राष्ट्रिय भेला आयोजना गरिएको बताउनुभएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा आजदेखि सुरु भएको तीनदिने भेलाको उद्घाटन

काठमाडौं,साउन २९ । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप व्यवस्थित, सरल, पारदर्शी र प्रभावकारी बनाइने बताउनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सञ्चारमाध्यमका