समाज

अन्ततः एमसीसी रोकियो, अमेरिकाले इमेल पठाएपछि अर्थ मन्त्रालयमा अन्योल

काठमाडौँ,फागुन ४। केही साताको अन्योललाई चिर्दै अन्ततः मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए) नेपाल पनि ‘स्थगित’ भएको छ । अमेरिकी सरकारले उनका अनेकौँ अनुदान सहायताहरुलाई ‘तत्काल रोक्न’ भने पनि कुन कुन पैसा

खोटाङको हलेसी बजारमा भीषण आगलागी, तीन घरमा क्षति

खोटाङ,फागुन ४ । खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ सुरु भएको आगो निरन्तर फैलिएको छ । हालसम्म एउटा घर

राप्रपाका प्रमुख सचेतक शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित

काठमाडौ,फागुन ४ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।  बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र महानगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी

कीर्तिपुर,फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका

सनवे कलेजमा एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति

काठमाडौ,फागुन ४ । काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा

नेपाल शिक्षक संघ शिवपुरीको सातौं प्रतिनिधि सभा तथा निबृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न

नुवाकोट,फागुन ४ । नेपाल शिक्षक संघ, शिवपुरीको स्थानीय सातौं प्रतिनिधि सभा तथा निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार शिवपुरी-५, सेराबगर स्थित अन्नपूर्ण रिभरभ्यु रिसोर्टमा सो कार्यक्रम सम्पन्न

बेलुन विष्फोट घटना: आठ सदस्यीय छानबिन समिति गठन

काठमाडौ,फागुन ४ । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ ।  गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख

कलाकार जितु नेपाललाई मातृशोक

काठमाडौ,फागुन ४ । कलाकार जितु नेपाललाई मातृशोक परेको छ । नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि अस्वस्थ योगकुमारीकाे आज बिहान ७ बजे आफ्नै निवासमा

शानदार म:ममा आगलागी हुँदा घाइते थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौ,फागुन ४ । कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी