स्वास्थ्य

शुक्रवार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं असोज २१ । डाक्टर गोविन्द केसीसँग वार्ता गरेर माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । वार्ता टोली गठन गर्न असोज

डा.केसीलाई बचाउन देशैभर नागरिक सत्याग्रहको अपिल

काठमाडौं असोज २१ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै देशव्यापी रुपमा नागरिक सत्याग्रह गर्न अपिल गरेको छ। अलायन्सको संयोजनमा बुधवार साँझ त्रिवि केन्द्रीय

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, ११ सय २६ जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं असोज २१ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा १६ सय ८४ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २१ । काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि

पूरानै लुगामा दशैं मनाऔं , सीमापारि बजारमा नजाऔं : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २० । सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबर्षको दशैं संक्रमणबाट बच्दै

२३ सय ४० कोरोना संक्रमित निको भए,२२७०९ जना अझै लड्दै

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरसका बिरामी निको भएका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत दुई हजार तीन सय ४०

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ५ सय ६३ पुग्यो

काठमाडौं असोज २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं असोज २० । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य

लक्षण सहितका संक्रमित बढेपछि ६ हजार आइसियु बेड थप्ने सरकारको तयारी

काठमाडौं असोज २० । उपत्यकासहित देशभर कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि सरकारले देशभर ६ हजार आइसियु बेड थप्ने तयारी गरेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक करिब दुई