
काठमाडौं २० साउन ।प्रधानमन्त्री केपी ओलीले सरकारले गर्ने कामले मात्रै कोरोना भाइरस संक्रमण नरोकिने बताएका छन । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित

काठमाडौं साउन १९ कोरोना महामारीले अवस्था भयावह हुन थालेपछि सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमितको मृत्यु हुनुका साथै संक्रमण समेत बढ्दै गएपछि सरकारमाथि

काठमाडौं साउन १९ मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद सुल्झाउने प्रस्ताव स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

काठमाडौं,साउन १९ । सोमबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफल भोलि (मंगलबार) फेरि बस्ने गरी सकिएको हो। प्रधानमन्त्री एवं

उदयपुर साउन १८ ।उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा
काठमाडौँ साउन १८ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट नेकपा पार्टीका अध्यक्ष केपी

काठमाडौं साउन १७राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समिति पुनर्गठन गरेका छन्। नियमावली अनुसार समितिको कार्यवधि दुई वर्ष हुने व्यवस्था छ। शुक्रवार समिति गठन भएको दुई वर्ष पुगेको थियो। शनिवार

काठमाडौं , साउन १७सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताएका छन् । जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति

काभ्रे, साउन १६ : पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन्। शुक्रबार काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले आफू पारदर्शीताको मानक