
नुवाकोट, वैशाख २७ — नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोलेगाउँस्थित श्री समुन्द्रादेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्ययोजनासहितको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच विद्यालय

सोलुखुम्बु,बैशाख २७— हिमाली जिल्ला सोलुखुम्बुमा ई–पेन्सन सेवा औपचारिक रूपमा सुरु गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमार्फत सेवा सञ्चालनमा आएको हो । सेवाको पहिलो सेवाग्राहीका रूपमा भेटेरिनरी अस्पताल

झापा, वैशाख २७ — झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् ।तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएपछि परिवारका

काठमाडौँ,बैशाख २७– नेपाल महिला सङ्घ को अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस को कार्यसम्पादन समितिको निर्णयअनुसार सभापति गगनकुमार थापा ले उहाँलाई १७ बुँदे कार्यादेशसहित जिम्मेवारी प्रदान गर्नुभएको

काठमाडौँ, वैशाख २७ – समाज कल्याण परिषद् ले भृकुटीमण्डपस्थित भवन, हल र सटर भाडामा लिएका विभिन्न सङ्घसंस्थाबाट ४० लाख ७५ हजार ७५४ रुपियाँ बक्यौता असुल गरेको छ । परिषद्ले लामो

काठमाडौँ,बैशाख २७– सरकारले अध्यादेशमार्फत निजामती सेवा ऐन संशोधन गरी कर्मचारी ट्रेड युनियन खारेज गरेपछि तिनले प्रयोग गर्दै आएका कार्यालय, सवारीसाधन र अन्य सरकारी सेवासुविधा फिर्ता लिन सम्बन्धित निकायलाई निर्देशन दिएको

काठमाडौँ, वैशाख २७ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्र को कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ,बैशाख २७- आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ

काठमाडौँ, वैशाख २७ — तनहुँ जलविद्युत् आयोजना अन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवन