समाचार

मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतपरिणाम आउँछ: कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ,फागुन १२- निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन आयोगले मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्य द्रुत गतिमा

निर्वाचनका निम्ति चीनले चालिस लाख डलर बराबरको अनुदान सहयोग गर्ने

काठमाडौँ,फागुन १२- चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका

नुवाकोटका विभिन्न स्थानमा भीषण असिनापानी, बालीमा क्षति

नुवाकोट,फागुन १२– नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ अन्तर्गत जन्तरे, फलाँटे, सेलडाँडा, लर्केप लगायतका विभिन्न स्थानमा मंगलबार अपरान्ह भीषण असिनापानी परेको छ। अचानक परेको असिनासहितको वर्षाले आलु, गहुँ, तोरी तथा

रास्वपा छाडेका बागमती प्रदेश उपसभापति हुमागाईं कांग्रेसमा प्रवेश

सर्लाही,फागुन १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनलाई मंगलबार कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका हुन्। केही दिनअघि रास्वपा

सावित्रा भण्डारीको उपचारका लागि २४ घण्टामै डेढ करोडभन्दा बढी सहयोग जुट्यो

काठमाडौं, फागुन १२ – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि २४ घण्टाभित्रै डेढ करोड रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ। मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले

रास्वपा सभापति रवि लामिछाने नुवाकोट आउँदै, एकैदिन दुई ठाउँमा चुनावी सभा

नुवाकोट,फागुन १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नुवाकोट आउने भएका छन्। पार्टीले फागुन १४ गते बिहीबार जिल्लाका दुई स्थानमा चुनावी सभा आयोजना गर्ने भएकाले सम्बोधनका लागि नुवाकोट

पूर्व अर्थमन्त्री डा. महतले सार्वजनिक गरे चुनावी प्रतिज्ञापत्र, अघि सारे नुवाकोट समृद्धिको आधार

काठमाडौं,फागुन १२ । नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको

नुवाकोटमा असिनासहित वर्षा, चिसो बढ्यो

नुवाकोट,फागुन १२ – मंगलबार दिउँसो नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको छ। जिल्लाको शिवपुरी गाउँपालिका–६ गुरुङ गाउँ र सूर्यचौर क्षेत्रमा असिना पानी परेको स्थानीय शिक्षक ध्रुव सिलवालले बताएका छन्। त्यस्तै

‘सुरुङदेखि सिँचाइसम्म’ : नुवाकोट–१ मा डा. प्रकाशशरण महतको विकास प्रतिज्ञा

नुवाकोट,फागुन १२– चुनावी माहोल तातेका बेला नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वाधार विकास, कृषि सशक्तीकरण र वातावरणीय सन्तुलनका विषय फेरि एकपटक बहसको केन्द्रमा आएका छन्। नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण