समाचार

प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ,फागुन ८– प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आउनुभएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा

निर्वाचनका लागि स्रोतसाधनको कमी हुँदैन: अर्थमन्त्री खनाल

काठमाडौं,फागुन ८ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा उहाँले निर्वाचनलाई सफल बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित

घोषणापत्रमा अर्थतन्त्र विस्तारको प्रतिस्पर्धा

काठमाडौँ, फागुन ८ : प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी—ले सार्वजनिक गरेका घोषणापत्र अर्थतन्त्र विस्तारमा केन्द्रित देखिएका छन्। दलहरूले हाल करिब ४६ अर्ब डलरको अर्थतन्त्रलाई आगामी

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन ८- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८

टिकटक बनाउनुस्, ५० हजार रुपैयाँ जित्नुस्- निर्वाचन आयोग

काठमाडौँ,फागुन ८ ।  तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ ।

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,फागुन ८- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया

दक्षिण कोरियामा मार्सल ल प्रकरण : पूर्वराष्ट्रपति युन दोषी ठहर

दक्षिण कोरिया,फागुन ८ । मार्सल ल घोषणा गरी संसद् परिसरमा सेना परिचालन गरेको प्रकरणमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक येओललाई अदालतले विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । सियोलस्थित अदालतमा

कृषि र शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धता : डा. महत

नुवाकोट,फागुन ८। नुवाकोट निर्वाचन क्षेत्र नं. १ का नेपाली कांग्रेस का उम्मेदवार डा. प्रकाश शरण महत बिहीबार लिखु गाउँपालिका–४ चौघडा मा आयोजित किसान संघ र शिक्षक संघको कार्यक्रममा सहभागी हुनुभएको

रसुवाबाट जनार्दन ढकालसहित ७८ जना कांग्रेसमा प्रवेश

रसुवा,फागुन ८ । नेकपा एमाले रसुवाका निवर्तमान अध्यक्ष जनार्दन ढकालसहित ७८ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति गगन थापा ले