
काठमाडौं,असोज ५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार दिउँसो सार्वजनिक बसमा आगलागी भएको छ। असोज ५ गते मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको हो। आगलागीमा बसका चालक गम्भीर घाइते

काठमाडौं,असोज ५ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे २ हजार १०० रुपैयाँले बढेकाे सुनकाे भाउ आज तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

चितवन,असोज ५ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन

काठमाडौँ,असोज ५। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा

झापा,असोज ५ । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको

नुवाकोट,असोज ५ । अकल्पनीय बाढीले नुवाकोटको त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुलमा क्षति पुर्याएपछि मर्मत गर्न सकिने पुलको पुनःनिर्माण तथा मर्मत थालिएको छ। बाढीले बगाए पनि मर्मत गर्न सकिने अवस्थामा

नुवाकोट,असोज ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमार्फत त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले नुवाकोटका चार स्थानीय तह प्रभावित बनाएको छ। बाढीबाट विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रभावित

नुवाकोट,असोज ५ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीका कारण परिवारका सदस्य गुमाएका तथा आवास पूर्ण रूपमा क्षति भएका विदुर नगरपालिका–४ का प्रभावित बासिन्दालाई राहत सामग्री

काठमाडौँ,असोज ५। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७०