समाचार

स्टेयरिङको टाइ–रड भाँचिँदा यात्रुबाहक बस पल्टियो, पाँच जना घाइते

हेटौँडा,असार २४– मकवानपुरको मनहरी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार राति मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट लमजुङतर्फ जाँदै गरेको

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा

एजेन्सी,असार २४ । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। एटलान्टा स्टेडियममा भएको

सात दशकपछि स्विट्जरल्यान्ड विश्वकपको क्वाटरफाइनलमा, अब अर्जेन्टिनासँग भिडन्त

एजेन्सी,असार २४ । रुबेन भार्गासले निर्णायक पेनाल्टी गोल गरेपछि स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० मिनेट र अतिरिक्त

सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : मन्त्री खनाल

काठमाडौं,असा!२३ । परराष्ट्रमन्त्री शिशिर खनालले सिमानासम्बन्धी विषय नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको मर्म र भावनाअनुरुप ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको

नक्कली भुटानी शरणार्थी प्रकरण : सबै प्रतिवादी कसुरदार ठहर

काठमाडौं,असार २३ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले मुद्दा चलाइएका सबै प्रतिवादीलाई कसुरदार ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री

तादीमा ६५ दिने बारिष्टा तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

नुवाकोट,असार २३ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा र तादी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित ६५ दिने बारिष्टा (कफी तयारी) तालिम

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौँ,असार २३– प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठमाडौँ,असार २३– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष खत्रीलाई

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ,असार २३ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।