समाचार

कोरोना संक्रमित प्रदेश उपसभामुख तामाङसँग मन्त्री दुलालको भेट

मकवानपुर ३ भदौ । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले कोरोना संक्रमित उपसभामुख राधिका तामाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । कोभिड १९ रिपोर्ट पोजिटिभ देखिएपछि होम आइसोलेसनमा रहेकी उपसभामुख

प्रेममा फसाएर किशोरीलाई सीमा कटाएको आरोपमा नुवाकोटका युवा पक्राउ

नुवाकोट भदौ ३ । एक किशोरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार

जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन

न्युयोर्क भदौ ३ । समाजसेवी एवं जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका उपसभापति अमर तामाङको निधन भएको छ । कलेजोको क्यान्सरले थलिएका तामाङको उपाचारको क्रममा बुधबार बिहान निधन भएको उनको उपाचारमा आफन्तको

नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं भदौ ३ । नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र शाखाहरुको कार्यकाल ६ महिना थप गरिएको छ । प्रविधिको जुम वेविनार माध्यमबाट बुधबार भएको राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति, प्रदेश र

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी भदौ ३ । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । विशेषज्ञ डाक्टरको निगरानीमा उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ । मुखर्जीको

प्रेस काउन्सिलमा अध्यक्ष श्रेष्ठलाई काम गर्न दिन सर्वोच्चको आदेश

काठमाडौं भदौ ३ । सर्वोच्च अदालतले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बुधबार सर्वोच्चले जारी गरेको आदेशमा प्रेस काउन्सिल

कोरोना अपडेट: काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा संक्रमण पुष्टि

काठमाडौं,भदौ ३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा १ सय ३४, भक्तपुरमा ८ जना र ललितपुरमा

नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं भदौ ३ । नेकपा एमाले नामक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य

कोरोना संक्रमण : सेरोलजिकल टेस्टको तयारी

काठमाडौं भदौ ३ । देशभरी कोरोना संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सेरोलजिकल टेस्टको तयारी गरेको छ । पछिल्लो केही सातायता उपत्यका लगायत देशभरी नै संक्रमण र मृत्युदर