समाचार

भक्तपुरमा सार्वजनिक यातायात बन्द

भक्तपुर भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका

वाग्मती प्रदेश: नुवाकोटमा ५० शय्या सहित प्रदेशमा ६५० आइसोलेसन संचालनमा ल्याइने

काठमाडौं,भदौ २ । बागमती प्रदेश सरकारले अहिले संचालनमा भइरहेका भन्दा बाहेक थप ६५० शय्याको आइसोलेसन संचालनमा ल्याउने तयारी गरेको छ । पछिल्लो दिनयता कोरोना संक्रमणदर ह्वात्तै वृद्धि भएसंगै भाइरस संक्रमणको

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य

काठमाडौं भदौ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा। जागेश्वर गौतमले कोरोनाको जोखिम

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो । एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन

काठमाडौं उपत्यकामा मंगलबार थपिए २ सय ५ संक्रमित

काठमाडौं,भदौ २ । काठमाडौं उपत्यकामा मंगलबार  कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको छ । बितेको २४ घन्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

मंगलबार थपिए १ हजार १६ संक्रमित,कुन जिल्लामा कति?(विवरण)

काठमाडौं,भदौ २ । नेपालमा मंगलबार थप १ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २८ हजार २ सय

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

काठमाडौं, भदौ २ । नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मंगलबार थपिएको संख्यासँगै कुल मृतक संख्या एक सय १४

भयावह बन्दै कोरोना संक्रमण,मंगलबार थपिए १ हजार १६ संक्रमित

काठमाडौं, भदौ २। नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । मंगलबार अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै स्थिति भयावह बनेको हो । एकै दिन एक हजारभन्दा बढी

सिन्धुपाल्चोक पहिरो अपडेट : २४ जनको शव भेटियो १५ अझै बेपत्ता

सिन्धुपाल्चोक भदौ २ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये २४ जनाको शव फेला परेको छ । सोमबारसम्म २२ जनाको शव फेला परिसकेको थियो ।