
चितवन,कात्तिक २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताउनुभएको छ । नारायणी नदी किनारको

सुर्खेत,कात्तिक २०। सुर्खेतको बराहताल गाउँपालिका–७ स्याउलेस्थित पानीडाँडा सामुदायिक वनबाट ८ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ। हिजो दिउँसो करिब ४ बजे सामुदायिक वनमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको सूचनाका आधारमा

गोरखा,कात्तिक २०। गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा अझै सडक सञ्जाल पुग्न नसक्दा स्थानीयवासी महँगो ढुवानी खर्च तिर्न बाध्य छन् । सरकारले अनुदानमा उपलब्ध गराउने नुनसमेत सबै बस्तीमा पुग्न सकेको छैन

काठमाडौँ,कात्तिक २०। नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा

काठमाडौँ,कात्तिक २०। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७

काठमाडौं,कात्तिक २० । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये पाँच वटा सामूहिक र आठ वटा व्यक्ति किटान गरी दर्ता

जनकपुरधाम,कात्तिक २० । जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको रेलसेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा संयुक्त रूपमा उद्घाटन गर्ने तयारीसहित भारतको अयोध्यादेखि

जाजरकोट,कात्तिक २० । जाजरकोटको शिवालय गाउँपालिकामा विद्युतको पोल सार्ने क्रममा खसेर लाग्दा ११ वर्षीय बालकको मृत्यु भएको छ । शिवालय गाउँपालिका–५ चाप्ट निवासी खडकबहादुर शाहीका छोरा शिशिर शाहीको मृत्यु भएको

काठमाडौं,कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। तिहारको पहिलो दिन मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि