समाचार

प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल महासभामा सहभागी हुन अमेरिका जाँदै

काठमाडौं,असोज ५ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आइतबार बेलुकी संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ। मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न

रुख ढलेर च्यापिँदा महिलाको मृत्यु

सुनसरी,असोज ५। सुनसरीको बर्जु गाउँपालिकामा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर

महासभामा भोटेकोशी विपद् र नेपालको बदलिँदो राजनीतिक अवस्थाबारे धारणा राख्न रास्वपाको निर्देशन

काठमाडौं,असोज ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष तथा नेपालको बदलिँदो राजनीतिक परिस्थितिबारे धारणा प्रस्तुत गर्ने गरी तयारी गर्न सरकारलाई निर्देशन दिएको छ।

कांग्रेस १५औँ महाधिवेशन : ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ,असोज ४ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२

नेकपाको बाढीपीडित ५० परिवारलाई ग्यास र पंखासहित राहत सामग्री

नुवाकोट,असोज ४ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ठूलोखोलाका करिब ५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौं कमिटी तथा काठमाडौं निर्वाचन क्षेत्र

अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौँ,असोज ४। यु–१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका

जीप दुर्घटनामा एक जनाको मृत्यु ५ घाइते

पाल्पा,असोज ४ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  आज दिउँसो करिब ३ः३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ,असोज ४। जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।   नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले

भोटेकोशी बाढी: शवको संख्या १ हजार ४३६ पुग्यो

काठमाडौं,असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट एक हजार