समाचार

फ्रान्स आर्मीको सपना, रसियन युद्धमा नुवाकोटका युवाको मृत्यु

• भरतसन्तोषी लामा पदक जित्ने धावकदेखि युद्धको धुवाँमा हराएका दिनेश राई नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ आँपचौरमा बुधबार बिहानदेखि अस्वाभाविक सन्नाटा थियो। गाउँका घर–आँगनमा मान्छेहरूको आवतजावत बढेको थियो, तर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ १४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ,जेठ १४। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा

भोलि जेठ १५ मा बजेट सार्वजनिक हुँदै, संयुक्त बैठक अपराह्न ४ बजे

काठमाडौँ,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख

बकर इद आज देशभर मनाइँदै

काठमाडौँ,जेठ १४। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ । पर्वका अवसरमा देशभरका मस्जिद र इदगाहमा बिहानैदेखि मुस्लिम समुदायको उल्लेख्य

गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हटाउने सोच छैन : सर्वोच्च अदालत

काठमाडौँ,जेठ १४ । सर्वोच्च अदालत ले गोला प्रक्रियाद्वारा हुँदै आएको पेशी व्यवस्थापन प्रणालीबारे पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले बुधबार जारी गरेको

भदौ २३–२४ घटनामा तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन जनाविरुद्ध कारबाही सिफारिस

काठमाडौं,जेठ १३ । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन

पूर्वाधारमा प्रगति, सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो

काठमाडौँ, जेठ १३ । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा उल्लेख्य प्रगति भएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सडक

सञ्चारमन्त्री र आइटियु क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट

काठमाडौं,जेठ १३ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु