विशेष समाचार

गृह मन्त्रालयको नयाँ प्रवक्तामा बुढा

काठमाडौ,साउन १९ । गृह मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढाले पाएका छन् । बुढा यसअघि गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका थिए। बुढालाई सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट

विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर साउन १९ विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका वडा नं ५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको

सोमबार मात्रै १२ अन्तर्राष्ट्रिय उडान,११६७ नेपाली स्वदेश फर्किए

काठमाडौं,साउन १९ । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सोमबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् ।उक्त अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार १ सय ६७ जना नेपाली स्वदेश फर्किएका छन् । सो उडानमा

कोरोना अपडेट: काठमाडौं उपत्यकामा ५१ सहित मुलुकभर ४१८ संक्रमित थपिए

काठमाडौं,साउन १९ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ। सोमबार मात्रै काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरसको संक्रमीत पुष्टि भएको हो । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो

अफगानिस्तानको एक कारागारमा आतंकवादी हमला, २० जनाको मृत्यु

एजेन्सी साउन १९ अफगानिस्तानको पूर्वी जलालाबादस्थित एक कारागारमा अतिवादी इस्लामिक स्टेट समूहले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । प्रान्तीय अस्पतालका प्रवक्ता जाहेर अदेलले आक्रमणमा कम्तीमा २० जनाको

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर विजोर प्रणाली लागू गर्न प्रस्ताव

काठमाडौं साउन १९काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको छ । मन्त्रालयको प्रस्ताव कोभिड–१९

कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि दूरी कायम गर्न डब्ल्यूएचओको अपिल

काठमाडौं साउन १९ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपिल गरेका छन् । पछिल्लो समय सरकारले लकडाउन

सिन्धुपाल्चोक पहिरो: ज्यान गुमाउने १० जनाकै सनाखत

सिन्धुपाल्चोक,साउन १९ । सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई

विद्युतिय धरापमा परेर दाङमा दाजुभाइको ज्यान गयो

दाङ,साउन १९ । दाङमा करेन्ट लागेर दाजु भाइको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ बलाजुरे निवासी ३७ वर्षका दिलबहादुर रावतका दुई छोराहरुको करेन्ट लागेर ज्यान गएको हो । १४