विशेष समाचार

रोल्पामा पहिरोमा पुरिएर चार जनाको मृत्यु, आठ जना अझै बेपत्ता

रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने आठ जना अझै

मोटरसाइकल दुर्घटनामा पञ्चकन्या–४ का वडाध्यक्ष तामाङसहित तीन जना घाइते

नुवाकोट,साउन २८ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा पञ्चकन्या गाउँपालिका–४ का वडाध्यक्ष सञ्च तामाङसहित तीन जना घाइते भएका छन्। पञ्चकन्याबाट काठमाडौँतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल बागमती प्रदेश

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला

प्युठान,साउन २८ । प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारबाट पाँच जनाको बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान करिब ७ः३० बजे स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा रहेका माडी र लुङ्ग्री

सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ,साउन २८। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल

रोल्पामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, नौ जना बेपत्ता

रोल्पा,साउन २८ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई

बजेट अभावमा थलियो धनगढीको आयुर्वेद चिकित्सालय

धनगढी, साउन २८ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पर्याप्त बजेट र जनशक्ति अभावका कारण निर्माण भइसकेका पूर्वाधारसमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । चिकित्सालयको भुइँतलाको शौचालय एक वर्षसम्म

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ,साउन २८ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २८- नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ

मातृभाषा पत्रकारिता भाषिक अधिकार र समावेशी लोकतन्त्रसँग जोडिएको छ : डंगोल

काठमाडौँ, साउन २७ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिता भाषिक तथा सांस्कृतिक अधिकारसँगै समावेशी लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउनुभएको छ। आदिवासी जनजाति पत्रकार महासङ्घले आयोजना गरेको तेस्रो