विशेष समाचार

लेक लागेर मुस्ताङमा १३ पर्यटकको मृत्यु, मुक्तिनाथ क्षेत्रमा उच्च सतर्कता

मुस्ताङ,जेठ १७ । मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक (हाइअल्टिच्यटसिकनेस) लागेर नौ विदेशीसहित १३ पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृत्यु हुनेमा चार नेपाली र

गाजर प्रतिकिलो रु ८०, अन्य फलफूल तथा तरकारीको मूल्य के छ?

काठमाडौं,जेठ १७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो

विश्व सुर्तीजन्य पदार्थविरुद्ध दिवस : युवापुस्तालाई निकोटिनको लतबाट जोगाउन डब्ल्युएचओको आग्रह

काठमाडौं, जेठ १७ — आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको मुख्य उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने

लाभकर वृद्धिले लगानीकर्ता असन्तुष्ट

काठमाडौँ, जेठ १७ । आर्थिक वर्ष २०८३/८४ को बजेटमा पुँजी बजार सुधारका लागि विभिन्न नयाँ व्यवस्था समावेश गरिए पनि पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) बढाइएपछि लगानीकर्ता असन्तुष्ट बनेका छन्। बजेटले

देशभर बदली र वर्षाको सम्भावना, लुम्बिनी तराईमा हुरी चल्न सक्ने

काठमाडौं, जेठ १७ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी

निकोटिनको लतमा फस्दै युवापुस्ता

काठमाडौँ, जेठ १७ गते — नेपालमा सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष करिब ३९ हजार २०० जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। स्वास्थ्य विज्ञहरूले युवापुस्तालाई लक्षित गरी बजारमा ल्याइएका

रामेछापको भटौली खोलामाथिको पक्की पुल निर्माण अन्तिम चरणमा, आवागमन र कृषि बजारीकरणमा टेवा पुग्ने

रामेछाप,जेठ १७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ लाई जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एक स्पान रहेको उक्त पुल यही जेठ

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,जेठ १७- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ

तादी गाउँपालिकामा दोस्रो उपाध्यक्ष कप अन्तर–विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न

नुवाकोट,जेठ १७ । गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर तादी गाउँपालिकाको समन्वय तथा नेपाल ग्रीनतारा फाउण्डेशनको आयोजनामा सम्पन्न दोस्रो उपाध्यक्ष कप अन्तर–विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।