
काठमाडौँ, असोज २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता तथा अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम

पोखरा,असोज २३ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार

काठमाडौँ,असोज २२ — प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको

नुवाकोट,असोज २२। नुवाकोटको शिवपुरी गाउँपालिका–६ मा शिक्षक, स्वास्थ्यकर्मी तथा वडा कर्मचारी गरी ७५ जना सम्मानित भएका छन्। बिहीबार समुद्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा नम्बर ६ का ७५ जना

नुवाकोट,असोज २२ । पहिरोका कारण १८ दिनदेखि अवरुद्ध छहरे–घलेभञ्ज्याङ सडक खुलाउने सहमति भएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ स्थित ठाँटीभञ्ज्याङमा अवरुद्ध सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो।

रसुवा,असोज २२ । भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने तुइन सञ्चालनमा

काठमाडौं,असोज २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहका वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष केपी

काठमाडौँ,असोज २२ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। पौडेल

काठमाडौं,असोज २२ । शिक्षा तथा खेलकुदमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको बताउनुभएको छ। कीर्तिपुरस्थित त्रिभुवन