विश्व

जीवित रहेका बन्धकमध्ये विपीन जोशीको नाम पनि रहेको इजरायली दावी

तेल अविभ,असोज २६ । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल

इजरायल र हमासबिच युद्धविराम : दुई वर्ष चलेको युद्ध अन्त्य हुँदै

काठमाडौं,असोज २४ । इजरायल र हमासबिच दुई वर्षदेखि चलेको युद्ध अन्त्य हुने भएको छ । अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्धविराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त्य

इन्डोनेसियामा विद्यालय भवन ढल्दा मृतक आठ, ५५ अझै बेपत्ता

जकार्ता, असोज १८। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन ढल्दा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ। शुक्रबारसम्मको उद्धार क्रममा थप तीन शव बरामद भएपछि मृतकको संख्या बढेको राष्ट्रिय विपद् व्यवस्थापन

हाइटीमा सशस्त्र हिंसाबाट १६ हजारभन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको चेतावनी

जेनेभा,असोज १७ । सन् २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिसले ज्यान गुमाएको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्र सङ्घले अझ गम्भीर संकट आउन सक्ने चेतावनी

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

इन्डोनेसिया,असोज १५ । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ ।  अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

मनिला, असोज १५ । फिलिपिन्सको केन्द्रीय क्षेत्रमा बुधबार राति गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा २६ जनाको ज्यान गएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार भूकम्प

ट्रम्प-नेतान्याहुबीच गाजा युद्ध अन्त्य गर्ने २० बुँदे योजना, हमास समीक्षामा

अमेरिका,असोज १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा गाजा युद्ध अन्त्य गर्ने र बाँकी बन्धकहरूलाई मुक्त गर्ने २०–बुँदे योजना प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले

युनिटी कपमा नेपालले ऐतिहासिक जित, वेस्ट इन्डिज १९ रनले पराजित

काठमाडौं,असोज १२ । नेपालले युनिटी कपको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा नेपालले पहिलो पटक टेस्ट

भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प, ठूलो क्षति भने भएन

भेनेजुएला,असोज ९ । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ। भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट करिब १४ किलोमिटर टाढा र