
एजेन्सी,असार ३ । फिफा विश्वकपमा फ्रान्सले विजयी सुरुआत गरेको छ। मंगलबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न समूह ‘आई’ अन्तर्गतको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोलअन्तरले पराजित गरेको हो। फ्रान्सका कप्तान किलियन एम्बाप्पे

एजेन्सी,असार २ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्। लस एन्जलस स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा न्युजिल्यान्डले दुई

एजेन्सी,असार २ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को दोस्रो खेलमा साउदी अरब र पूर्व विश्व विजेता उरुग्वेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक

डलास,असार १ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा जापानले दुई पटक पछि परेको अवस्था उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ। डलासमा सम्पन्न खेलको पहिलो

एजेन्सी,जेठ ३१ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा स्कटल्याण्डले विजयी सुरुआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण

एजेन्सी,जेठ ३१ । विश्व फुटबलमा पाँच पटकको च्याम्पियन ब्राजिललाई विश्वकपको समूह चरणको पहिलो खेलमै ठूलो झट्का लाग्न सक्थ्यो। तर स्टार फरवार्ड भिनिसियस जुनियरको व्यक्तिगत कौशलले टोलीलाई हारबाट जोगाउँदै मोरक्कोसँग १–१

तेहरान,जेठ ३० । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव अन्त्य गर्ने सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको दुवै पक्षले संकेत गरेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले दुई देश सम्झौताका लागि अहिलेसम्मकै

भारत,जेठ ३० । भारतको असम राज्यस्थित जोरहाटको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भारतीय वायुसेनाको एएन–३२ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा

एजेन्सी,जेठ ३० । आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ। लस एन्जलसस्थित स्टेडियममा आज बिहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। अमेरिकाको