समाचार

नुवाकोटमा बाढीपीडितका लागि तीन सातामा ४७७ संस्थाबाट राहत, पुल नहुँदा पश्चिमी क्षेत्रमा ढुवानीमा समस्या

नुवाकोट,असोज ४ । लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीमा मिसिएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि राहत तथा उद्धार कार्य जारी छ। बाढी प्रभावितका लागि तीन साताको

सुनसरीमा गोली चल्दा १९ वर्षीय युवक घाइते

सुनसरी,असोज ३ । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली चलेको आशंका गरिएको घटना भएको छ। घटनामा स्थानीय १९ वर्षीय निरज यादव घाइते भएका छन्। लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा

नुवाकोटमा बाढीले पुरिएको सहकारीको सेफबाट भेटियो १४ लाख १४ हजार रुपैयाँ

नुवाकोट,असोज ३ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बचत तथा ऋण सहकारी संस्थाको बाढीले क्षतिग्रस्त भवनभित्र पुरिएको सेफबाट १४ लाख १४ हजार ९५१ रुपैयाँ सुरक्षित रूपमा फेला परेको छ ।

ढुंगे–त्रिशूली बजार जोड्न ७० मिटरको बेलीब्रिज निर्माणको तयारी

नुवाकोट,असोज ३ । विदुर नगरपालिका–१ स्थित ढुंगे र त्रिशूली बजार जोड्ने गरी करिब ७० मिटर लामो बेलीब्रिज निर्माणका लागि विदुर नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ। नगरपालिकाका अनुसार बेलीब्रिज निर्माणका

आज रातिदेखि तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज ३ । मौसम पूर्वानुमान महाशाखाले शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी

भोटेकोसी बाढी: काभ्रेका ३७ जना बेपत्ता, कुशको शव बनाएर तीन जनाको अन्त्येष्टि

काभ्रेपलाञ्चोक,असोज ३ । भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ,असोज ३ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको प्रतीकात्मक अन्त्येष्टि

काठमाडौं,असोज ३ । भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि

माथिल्लो त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो

रसुवा,असोज ३ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ। शनिबार आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ११ जनाको