समाचार

नेकपाको बाढीपीडित ५० परिवारलाई ग्यास र पंखासहित राहत सामग्री

नुवाकोट,असोज ४ । भोटेकोशी नदीमा आएको बाढीबाट विस्थापित नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ठूलोखोलाका करिब ५० परिवारलाई राहत सामग्री वितरण गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी काठमाडौं कमिटी तथा काठमाडौं निर्वाचन क्षेत्र

अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौँ,असोज ४। यु–१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धनलाई थप संस्थागत र प्रभावकारी बनाउँदै विद्यालय तथा युवा तहमा रहेका

जीप दुर्घटनामा एक जनाको मृत्यु ५ घाइते

पाल्पा,असोज ४ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा  जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।  आज दिउँसो करिब ३ः३० मिनेटमा बुटवलबाट तानसेनतर्फ आउँदै

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ,असोज ४। जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ ।   नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जीत निकालेको हो । नेपालले

भोटेकोशी बाढी: शवको संख्या १ हजार ४३६ पुग्यो

काठमाडौं,असोज ४ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ११ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट एक हजार

यूएनजीएमा सहभागी हुनु इरानको कानुनी अधिकार : विदेश मन्त्रालय

तेहरान,असोज ४ । इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार राज्य सञ्चालित टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा

राजकीय सम्मानका साथ हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको अन्त्येष्टि

एजेन्सी,असोज ४ । हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। सन् १९९७ मा बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण भएपछि सुरु भएको सङ्क्रमणकालीन चरणको नेतृत्व गर्नुभएका

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

काठमाडौं,असोज ४ । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। जलवायु परिवर्तन र त्यसबाट भइरहेको प्रभावलाई ध्यानमा राख्दै वर्तमान

२० क्विन्टल गाँजासहित दुई जना पक्राउ

सप्तरी,असोज ४ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले आज बिहान स्थानीय भोला सदा