
काठमाडौं,मंसिर ३ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश

नुवाकोट,मंसिर ३ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग तथा सेवा प्रदान गर्ने क्रममा अग्रपंक्तिमा खटिएका व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्य सुरक्षाका लागि नुवाकोटमा जागरण कार्यक्रम सञ्चालन गरिएको छ। बाढी प्रतिकार्यमा

काठमाडौं,मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज क्वालिफायर–२ मा प्रवेश गरेको छ। बुधबार राति कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा

नुवाकोट,मंसिर २ । नुवाकोटको किस्पाङ गाउँपालिकाले हरिबोधिनी एकादशी मेलाको अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको सूचनाअनुसार धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको हरिबोधिनी एकादशी

काठमाडौं,मंसिर २ । प्रधानमन्त्री वालेन्द्र शाह आगामी मङ्सिर ६ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने हुनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणको तयारी परराष्ट्र मन्त्रालयले तीव्र

काठमाडौं,मंसिर २ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवन राइनोज दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस

• भरतसन्तोषी लामा नुवाकोट,मंसिर २ — कुनै समय गोरु र हलोको सहायताले खेत जोतेर आलु खेती गर्दै आएका नुवाकोटका किसान पछिल्लो समय आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन्। खेतीपातीमा

काठमाडौं,मंसिर २ । सरकारले आगामी डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप १ हजार ६०० टेलिफोन टावर निर्माण गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले करिब १२ अर्ब रुपैयाँ

काठमाडौं,मंसिर २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गिरफ्तार गरी हिरासतमा राखिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन्। आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले राज्यले