समाचार

सुन २ दिनमै तोलामा ४ हजार ५ सय सस्तियो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं,असोज १९ । साेमबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा २९०० रूपैयाँ घटेकाे सुनकाे भाउ आज पनि ताेलामा १६०० रूपैयाँले घटेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका

भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

रसुवा,असोज १९ । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज १९। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१

सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी

बागलुङ,असोज १९ । आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् । झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र

नुवाकोट–२ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी, सचिवमा लामिछाने

नुवाकोट,असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी भएका छन्। उनले प्रतिस्पर्धी आशा तामाङलाई २१८ मतको अन्तरले पराजित गरेका हुन्। निर्वाचन

लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ, एकदिवसीय मान्यता जोगाउन महत्वपूर्ण

काठमाडौं,असोज १९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय श्रृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको आइतबार बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा

कोरियन मेडिकल एशोसिएसनद्वारा नुवाकोटका बाढीपीडितलाई राहत

नुवाकोट, असोज १९ । कोरियाली चिकित्सकहरूको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ। संस्थाले विदुर नगरपालिका–१ का २२० बाढी प्रभावित परिवारका लागि जाडोमा प्रयोग

दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश, २८ खेल कर्णालीमा हुने

सुर्खेत, असोज १९। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को

कांग्रेस केन्द्रीय कार्यसमिति निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, असोज १९। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।