समाचार

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका निम्सदाइको परिवारद्वारा गोपनीयता सम्मान गर्न आग्रह

म्याग्दी,साउन २१ । पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० आरोहीका पार्थिव शरीर परिवारलाई बुझाउने तयारी भइरहेका बेला उहाँका दाजु

काङ्ग्रेस विवादसम्बन्धी सर्वोच्चको अघिल्लो आदेश पुनरावलोकन हुने

काठमाडौं,साउन २१ । नेपाली काङ्ग्रेसको आन्तरिक विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अघिल्लो आदेश पुनरावलोकन गर्न अनुमति दिएको छ। काङ्ग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता दिने सर्वोच्च अदालतको आदेश पुनरावलोकनको माग गर्दै

६४७ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा,साउन २१ । धनकुटाको भेडेटारबाट प्रहरीले ६४७ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकमा जाँच गर्ने क्रममा गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

३२औँ विश्व आदिवासी दिवस खुलामञ्चमा मनाइने

काठमाडौँ, साउन २१ । नेपाल आदिवासी जनजाति महासङ्घले ३२औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जनाएको छ। महासङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता ! पहिचानसहितको

सुनकोशीमा हाम फालेका पराजुली दम्पतीको खोजी जारी

काभ्रेपलान्चोक,साउन २१ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी जारी छ। बुधबार साँझ करिब ६ः३० बजे

संवेदनशील विषयमा सांसद पनि जिम्मेवार हुनुपर्छ : गृहमन्त्री गुरुङ

काठमाडौं,साउन २१ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ। राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले गृह मन्त्रालय शान्तिसुरक्षा

विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

बर्लिन,साउन २१। जर्मनीको लाइपजिग/हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

काठमाडौँ,साउन २१ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागू हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला ३ लाख नजिक पुग्यो

काठमाडौं,साउन २१ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। एकैदिन तोलामा ८ हजारले बढेर सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका