समाचार

त्रिशूली अस्पतालको भौतिक संरचना विस्तारका लागि थप १० करोड बजेट सुनिश्चित

नुवाकोट,बैशाख १६ — त्रिशूली अस्पतालमा भौतिक संरचना विस्तारका लागि थप १० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ।अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार ‘मातृ शिशु वार्ड सहित त्रिशूली अस्पताल भवन निर्माण’का

संविधान संशोधन बहसपत्र तयारीमा विज्ञहरूसँग सघन छलफल

काठमाडौँ,बैशाख १६ — प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले मंगलबार वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूसँग विस्तृत छलफल गरेको छ। संविधान

आज तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

काठमाडौं, वैशाख १६— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आज बुधबार देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट

काठमाडौं,बैशाख १५ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज भएको भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी तथा

घरदैलोमै राहदानी सेवा विस्तार: १४ जिल्लामा सुरु, लाइसेन्स र अन्य सेवा पनि थपिँदै

काठमाडौं,बैशाख १५ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागका अनुसार यस अवधिसम्म ३११ जना सेवाग्राहीलाई राहदानी घरमै पुगेर वितरण गरिएको

बागमती गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मकवानपुर,बैशाख १५ । मकवानपुरको बागमती गाउँपालिका मा सञ्चालन हुने आठौँ संस्करणको ‘बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। बागमती–४ स्थित सहिद स्मृति रङ्गशाला मा वैशाख १७ गतेदेखि

काभ्रे भुम्लु गाउँपालिकामा किसानलाई अनुदानमा मिनीटिलर वितरण

काभ्रे,बैशाख १५ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ले किसानलाई अनुदानमा मिनीटिलर वितरण गरेको छ। कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धात्मक बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मिनीटिलर उपलब्ध

हेल्मेटभित्र ब्राउन सुगर लुकाएर ओसारपसार, दुई जना पक्राउ

सुनसरी,बैशाख १५ । सुनसरीमा हेल्मेटभित्र लागुऔषध ‘ब्राउन सुगर’ लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।सीमा क्षेत्रमा प्रहरीले निगरानी कडा बनाएपछि तस्कर तथा कारोबारीले लागुऔषध लुकाउने नयाँ शैली अपनाएको

बिदा कटौती गरेर पाठ्यक्रम सक्ने सरकारी योजना, परियोजनामा आधारित सिकाइ अनिवार्य हुने

काठमाडौं,बैशाख १५— सातामा दुई दिन बिदा र शैक्षिक सत्रसमेत ढिलो सुरु भएपछि सरकारले विद्यालयको पाठ्यक्रम समयमै सक्न वर्षे तथा हिउँदे बिदा कटौती गर्ने योजना अघि सारेको छ। शिक्षा मन्त्रालयले बिदा