समाचार

पूर्वमन्त्रीसहित एमालेका दुई नेता निलम्बित

ताप्लेजुङ,मंसिर १७ । नेकपा (एमाले) ले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो । कोशी

एनपिएलः पोखरा ३४ रनले विजयी

काठमाडौं,मंसिर १६ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मङ्गलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले हराएको छ। पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरको समाप्तिमा १६७

आठ हजार बढीमा डेङ्गु पुष्टि

काठमाडौं,मंसिर १६ । देशका ७६ जिल्लाबाट आठ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार आठ हजार १०९ जनामा डेङ्गु पुष्टि भएको

नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र गड्खारमा सारियो

काठमाडौँ,मंसिर १६ । नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र आधिकारिक रूपमा परिवर्तन भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको केन्द्र वडा नम्बर ३ स्थित भलाद्मीडाँडाबाट वडा नम्बर ४ को गड्खारमा सार्ने निर्णय

एनपिएल : जनकपुरको पहिलो जित

काठमाडौं,मंसिर १६ । साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मङ्गलबार भएको खेलमा जनकपुर बोल्ट्सले चितवन

नवौं नुवाकोट महोत्सव माघमा, लिखु–छहरे महोत्सव घाटै घाटामा सकियो

नुवाकोट,मंसिर १६ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुने ९औं नुवाकोट महोत्सव–२०८२ माघ ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवका लागि आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइएको

बस दुर्घटनाका घाइते चालकको उपचारका क्रममा मृत्यु

धनकुटा,मंसिर १६ । गत आइतबार धनकुटामा विद्यालय बस दुर्घटना हुँदा गम्भीर घाइते भएका बस चालकको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार धनकुटा नगरपालिका वडा नं. ७ रमाइलो घुम्तीमा सुनसरीको राम

सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं,मंसिर १६ । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,मंसिर १६। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ । निर्धारित