
चितवन, मंसिर ६ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ पुस १५ मा ठेक्का लागेको मुग्लिङ–मलेखु सडक स्तरोन्नतिको काम निर्धारित समय पूरा हुँदै गर्दा अहिलेसम्म ३५ प्रतिशत मात्र भएको छ।

काठमाडौं,मंसिर ६ । गत भदौ २३–२४ मा जेनजीको प्रदर्शनका क्रममा भएका आगलागी र तोडफोडबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि गठन गरिएको सरकारी भौतिक पुनर्निर्माण कोषमा हालसम्म

काठमाडौं,मंसिर ६ । सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) ले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) यातायात व्यवस्था विभागलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले शुक्रबार

म्याग्दी,मंसिर ६ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसो बढेसँगै पूर्ण रूपमा जमेर बरफको सतह बनेको छ। ताल जमेर एक ढिक्का भएपछि बरफमाथि मानिस हिँडडुल

चितवन,मंसिर ६ । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण थालेर बीचमै छाडेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी अड्चन परेको महानगरले स्पष्ट पारेको छ। सङ्घीय सरकारले १५ करोड रुपैयाँ

नुवाकोट,मंसिर ६। बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङसँग नगरको विकास निर्माण तथा प्राथमिक योजनाका विषयमा भेटघाट गर्नुभएको छ। मन्त्री घिसिङको कार्यालयमा भएको भेटघाटमा बेलकोटगढी नगर

काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई काममा कुनै बहानाबाजी नगरी नतिजामुखी भएर काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका

काठमाडौं,मंसिर ५ । नयाँ मतदाता नामावली सङ्कलनको म्याद आज सकिएको छ । निर्वाचन आयोगले सात लाख भन्दा बढी मतदाता थपिएको जानकारी दिएको छ । यसपटक निर्वाचन आयोगले अनलाईनमार्फत पनि नाम

काठमाडौं,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको हो । जितका लागि १९४ रनको लक्ष्य