समाचार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,मंसिर ५ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको

विद्यार्थी भ्रमण आएको बस पाल्पामा दुर्घटना, ११ जना शिक्षक र विद्यार्थी घाइते

पाल्पा,मंसिर ५ । दाङ जिल्लाबाट विद्यार्थी भ्रमणमा आएको बस पाल्पामा दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी ११ जना घाइते भएका छन् । तानसेन रानी महल सडक खडको तानसेन नगरपालिका– १३

एमालेले आज राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दै

काठमाडौँ,मंसिर ५। नेकपा एमालेले आज ‘नेशनल भोलियन्टर फोर्स’ अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्न लागेको छ। सो बल कार्यक्रम आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ, जहाँ

आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स प्रतिश्पर्धा गर्दै

काठमाडौं,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व

केही पहाडी भागबाहेक आज देशभरको मौसम सफा रहने

काठमाडौं,मंसिर ५ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा

धनकुटाको पाख्रिवासमा माइक्रो दुर्घटना : एक महिलाको मृत्यु, १४ घाइते

धनकुटा,मंसिर ५। धनकुटाको पाख्रिवासमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको सप्तकोशी कम्पनीको बा ४ ख ५५०२ नम्बरको हाइस माइक्रो

दोस्रो महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित, केन्या २८–२१ ले पराजित

काठमाडौँ,मंसिर ५ । बंगलादेशको ढाकामा जारी दोस्रो महिला कबड्डी विश्वकपमा नेपालले आफ्नो तेस्रो शानदार जित दर्ता गरेको छ। बिहीबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपालले केन्यालाई २८–२१ अंकले पराजित गर्दै समूह चरणमा

नुवाकोटमा इन्टरनेशनल पिस पोष्टर प्रतियोगिता सम्पन्न, सेम्जो घलान प्रथम

नुवाकोट,मंसिर ५ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर –२ बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलमा आयोजित इन्टरनेशनल पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता आयोजना गरेकोमा लायन्स क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष

प्रधानमन्त्री कार्की र माओवादी नेता विप्लवबीच भेट, ‘सरकारलाई पूर्ण समर्थन’

काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले