
नुवाकोट,मंसिर ५ । करिब तीन दशकसम्म शिक्षण क्षेत्रमा समर्पित रहँदै उदाहरणीय योगदान गर्नुभएका शिक्षक तथा प्रधानाध्यापक मधु प्रसाद फुयालले अनिवार्य अवकाश लिनु भएको छ। २०५० सालमा स्थायी शिक्षकको रूपमा पञ्चकन्या

नुवाकोट,मंसिर ५। शिक्षा तथा मानव संसाधन विकास केन्द्र, सानो ठिमी, भक्तपुरद्वारा आयोजित ‘बृहत् विद्यालय सुरक्षा सम्बन्धी नितिगत प्रावधान’ विषयक ३ दिने अभिमुखिकरण कार्यक्रम नुवाकोटमा सम्पन्न भएको छ। यही मंसिर ३

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएको खण्डमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्। बबरमहलमा आयोजित नेसनल

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणा गरेको स्वयंसेवी दस्ता ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ कसैको विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध निर्माण गरिएको दाबी गरेका छन्।

काठमाडौं,मंसिर ५ । आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी अदालतको आदेशपछि धरौटीमा मुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटी तोकेसँगै उनी बुधबार

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–८ थानापति निवासी ५९ वर्षीय देवीबहादुर उप्रेतीको शुक्रबार गाई–वस्तुको मल व्यवस्थापन गर्ने क्रममा ढिस्को खसेर पुरिएर मृत्यु

काठमाडौँ,मंसिर ५ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण

काठमाडौं,मंसिर ५ । प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेकाे आगामी निर्वाचन (फागुन २१ ) का लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समयसीमा आज समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार आज

काठमाडाैं,मंसिर ५। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् ।