
काठमाडौँ, माघ ५ — साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। एकैदिन सुनको भाउ ४ हजार २०० रुपैयाँले बढेपछि अहिलेसम्मकै उच्च मूल्य कायम

काठमाडौँ,माघ ५ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा जाने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा

नुवाकोट,माघ ५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ,माघ ५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९

काठमाडौँ,माघ ५ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछरर अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ

काठमाडौँ,माघ ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गए मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय

काठमाडौं,माघ ४ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाकका बागमती र यसका अरु सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर क्षेत्र छोड्नुपर्ने यस अघिको फैसला उल्ट्याइदिएको छ । न्यायाधीशहरु सुनिलकुमार पोखरेल,

काठमाडौं,माघ ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको

धरान,माघ ४— धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आइतबार साँझ