
काठमाडौं,कात्तिक २७। गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले आजदेखि सेवाबाट निवृत्त हुनुभएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्थान हद लगाउन पत्राचार गर्ने निर्णय गरेको छ ।

काठमाडौं,कात्तिक २७ । नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री सुशीला कार्कीले अब नागरिकले अनलाइन प्रणालीबाट नै

काठमाडौं, कात्तिक २७ — प्रधानमन्त्री सुशीला कार्कीले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका निकायको आर्थिक वर्ष २०८२/८३

नुवाकोट, कात्तिक २७ । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी अविरलले सामुदायिक अस्पताल निर्माणका लागि गाउँपालिकाको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ। बेलकोटगढी नगरपालिका, महादेवफाँटमा आयोजित श्रीमद्भागवत् महापुराण

क्यानाडा, कात्तिक २७ । क्यानाडामा सम्पन्न जी–७ का विदेशमन्त्रीहरूको बैठकले युक्रेनमा तत्काल युद्धविरामको आह्वान गर्दै सुडानमा बढ्दो मानवीय सङ्कटप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान

काठमाडौं,कात्तिक २७ । बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ । नेपाल

काठमाडौं,कात्तिक २७ । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा अवस्था र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई सीमा सुरक्षा (बोर्डर आउट पोस्ट) मै खटाएको छ

काठमाडौँ, कात्तिक २७ । नेपाल सरकारले ओमान सरकारसँगको श्रम सम्झौता अन्तिम रूप दिन प्रक्रिया अघि बढाएको छ। नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्षपछि श्रम सम्झौता औपचारिक रूपमा

गुल्मी,कात्तिक २७ । गुल्मीमा लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी सवारी साधनको व्यवस्थापनमा कसैले चासो नदेखाउँदा दर्जनौँ सवारी साधन वर्षौँदेखि थन्किएका छन्। जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका चारवटा ल्यान्डरोभर गाडी