
उदयपुर,पुस २० । उदयपुर जिल्लाको बागमती आसपास केन्द्रबिन्दु बनाएर शनिबार राति २२ः५१ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (नेमर्क)/भूगर्भ विभाग (डीएमजी) का अनुसार

काठमाडौं,पुस २०। रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।दुर्घटनामा सुनछहरी गाउँपालिका–४ स्युरी निवासी १२ वर्षीया दीपा पुन र १२

चितवन,पुस २० । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित कुरिनघाटको झोलुङ्गे पुल नजिकै त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा निवासी

बाँके,पुस २० । बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको छ। बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको

पोखरा,पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा अब जनमतसहितको स्पष्ट बहुमतको रणनीतिमा अघि बढिसकेको बताउनुभएको छ । शनिबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय सदस्य

काठमाडौं,पुस २० । दिवङ्गत प्राडा बाबुराम शर्मा पोख्रेलका दुई कृति ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ शनिबार सार्वजनिक भएका छन् । वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.

झापा,पुस २० । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ ।

काठमाडौं,पुस २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राज्यलाई बलियो बनाउनका लागि राज्य र जनताबीचको सम्बन्धलाई घनिष्ठ बनाउनुपर्ने जोड दिनुभएको छ । निजामती कर्मचारी सङ्गठन केन्द्रीय कार्यसमितिको तेस्रो

काठमाडौं,पुस २० । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबले नवौँ एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को