समाचार

आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स प्रतिश्पर्धा गर्दै

काठमाडौं,मंसिर २३ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो क्वालिफायर खेल हुँदैछ। त्रिवि अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,मंसिर २३ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको

प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावली अद्यावधिक सुरु, मंसिर २६ भित्र त्रुटि सच्याउन आयोगको आग्रह

काठमाडौं,मंसिर २३ । निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक (दावी–विरोध) कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत विवरण सच्याउन, सूचना दिन

अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा, अन्यको के छ?

काठमाडौं,मंसिर २३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४४ रुपैयाँ

रसुवामा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

रसुवा,मंसिर २३ । रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र

दुप्चेश्वर धाममा सोमबार मात्रै १ लाख ७६ हजार ७६० रुपैयाँ भेटी संकलन

नुवाकोट, मंसिर २३ – जिल्लाको प्रसिद्ध दुप्चेश्वर धाममा सोमबार चढेको भेटी रकम गणना सम्पन्न भएको छ । गणनाको क्रममा कुल रु १,७६,७६० संकलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जानकारी दिएको

युएनआई महिला समितिको काठमाडौँमा र्‍याली

काठमाडौं,मंसिर २३ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ ‘ भन्ने मुल नाराकासाथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अबसर पारेर युएनआई नेपालको महिला समितिले सोमबार काठमाडौँमा र्‍याली

जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा ७.६ को शक्तिशाली भूकम्प, ३ मिटर उचाइसम्म सुनामीको चेतावनी

टोकियो, मंसिर २२। जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि ३ मिटर उचाइसम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समय राति

नुवाकोटको ककनीमा फोहोरमैला बीच बेवारिसे पेस्तोल फेला

नुवाकोट, मंसिर २२ । जिल्लाको ककनी गाउँपालिका–२ बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा बेवारिसे अवस्थामा एक थान ठूलो चाइनिज पेस्तोल फेला परेको छ। फोहोर व्यवस्थापन क्षेत्रमा पेस्तोल देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।