
काठमाडौ,भदौ २३। आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी

मुगु, भदौ २३ । भारी वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत झ्यारी–गमगढी र गमगढी–छायलबगर सडकखण्ड करिब एक महिनादेखि अवरुद्ध हुँदा मुगुमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ। सडक अवरुद्ध भएपछि नेपालगञ्जलगायतका

काठमाडौं, भदौ २३ । एक वर्षअघि काठमाडौँका सडकमा देखिएको जेनजी पुस्ताको प्रदर्शन नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइने घटनाका रूपमा स्थापित भएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको

काठमाडौँ, भदौ २३ । मुलुकबाट निरक्षरता उन्मूलनका लागि डेढ दशकदेखि अभियान सञ्चालन भइरहे पनि अझै ११२ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेका छन्। हालसम्म ६८ जिल्ला साक्षर घोषणा भइसकेका

काठमाडौँ, भदौ २३ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत वितरणलाई प्रभावकारी बनाउन सामुदायिक प्रहरीलाई थप सक्रिय रूपमा परिचालन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले प्रभावित जिल्लामा

काठमाडौँ, भदौ २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै नेपाली एकताबद्ध भएर उभिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ जिल्ला कार्यसमितिले सोमबार साँझ बौद्धनाथ

काठमाडौँ, भदौ २३ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ ।शिक्षा तथा खेलकुद मन्त्रालयले निजी क्षेत्रका

काठमाडौं,भदौ २२ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा

नुवाकोट,भदौ २२— भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट बुबाआमा गुमाएका बालबालिकाको विशेष हेरचाहका लागि विदुर नगरपालिकाले आश्रयस्थल सञ्चालनमा ल्याएको छ। विदुर नगरपालिका–२ स्थित अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयमा आश्रयस्थल बनाएर