समाचार

काठमाण्डौका १९ सुकुम्वासी बस्ती हटाउँदा १५ हजारभन्दा बढी विस्थापित

काठमाडौं,बैशाख २४ । काठमाण्डौका विभिन्न १९ वटा सुकुम्वासी बस्ती खाली गराउँदा १५ हजार ३ सय १६ जना विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौका अनुसार विस्थापितमध्ये ६ हजार ८५८

असार ३ गते रातो मच्छिन्द्रनाथको रथ तानिने

काठमाडौं,बैशाख २४ । नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ जात्रा अन्तर्गत रथ तान्ने साइत आउँदो असार ३ गते बुधबारका लागि जुरेको छ । ललितपुरको मंगलबजारस्थित सोह्रखुट्टे पाटीमा बिहीबार

मध्यपूर्व तनाव कम हुने संकेतले अमेरिकी शेयर बजारमा उत्साह

न्युयोर्क,बैशाख २४ । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनपछि अमेरिकी शेयर बजारमा उत्साह देखिएको छ । लगानीकर्ताको मनोबल उच्च बन्दा प्रमुख शेयर सूचकहरू

संसद् बैठकमा विद्युतीय हाजिरीका लागि सांसदबाट बायोमेट्रिक विवरण सङ्कलन सुरु

काठमाडौँ,बैशाख २४। सङ्घीय संसद्का सदस्यहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा विद्युतीय हाजिरी प्रणाली लागू गर्न आवश्यक बायोमेट्रिक (जैविक) विवरण दिन सुरु गर्नुभएको छ । संसद् सचिवालयले दुवै सदनका बैठकमा उपस्थितिको अभिलेख

क्षेत्रीय सहकार्य सुदृढ बनाउन नेपाल–सार्क छलफल

काठमाडौं,बैशाख २४ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा उहाँहरूबीच

सुनचाँदीको भाउ फेरि उकालो, सुन तोलामै रु १ हजार ८०० ले बढ्यो

काठमाडौँ, वैशाख २४— स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम आज पनि जारी रहेको छ । बुधबारको तुलनामा आज सुन प्रतितोला रु १ हजार ८०० र चाँदी रु १०५ ले

धादिङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, वैशाख २४। धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प मापन

मौसममा बदली, विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, वैशाख २४ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको असर देखिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम

तीन दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग

काभ्रे, वैशाख २४ । बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्थायी ‘डाइभर्सन’ निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो । जिल्ला प्रहरी