समाज

मुख्यमन्त्री बानियाँको घरमै छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र

काठमाडौँ ,बैशाख २१— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको निवास तथा निजी कार्यालयमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको टोलीले सोमबार एकै समयमा बानियाँको घरसँगै उनका दुई निजी कार्यालयमा

दोस्रो चरणको आर्थिक सुधारमार्फत रूपान्तरण तीव्र बनाउन महासङ्घ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, वैशाख २१ — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको छ। महासङ्घको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा

घट्यो सुन, बढ्यो चाँदी

काठमाडौं,बैशाख २१ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार

मन्त्रिपरिषद्का चार महत्वपूर्ण निर्णय: अध्यादेश पुनः सिफारिसदेखि मल खरिदसम्म

काठमाडौँ,बैशाख २१— सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार महत्वपूर्ण निर्णय गरेको छ। सरकारका निर्णयहरू संवैधानिक प्रक्रिया, आर्थिक सहयोग, कृषि क्षेत्र तथा पूर्वाधार व्यवस्थापनसँग सम्बन्धित रहेका छन्। बैठकले संवैधानिक परिषद् (पहिलो

सरकारको कदम नागरिकलाई हटाउने होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने हो

काठमाडौं,बैशाख २१ । काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वका जग्गामा भएको अतिक्रमण र त्यसको व्यवस्थापन प्रक्रियाबारे विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको छ। प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक

इन्धन महँगो, यात्रु घटेपछि हवाई क्षेत्र संकटमा — वायुसेवा कम्पनीको सरकारसँग राहत माग

काठमाडौं,बैशाख २१ । हवाई इन्धनको मूल्यवृद्धि र यात्रु संख्या घट्दा हवाई सेवा क्षेत्र आर्थिक सङ्कटमा परेको भन्दै वायुसेवा सञ्चालक सङ्घ नेपालले सरकारसँग राहत माग गरेको छ । पश्चिम एसियाको तनाव,

बाली लगाउनुअघि नै समर्थन मूल्य तोकिने

काठमाडौं,बैशाख २१ । सरकारले अब प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य बाली रोप्नुअघि नै निर्धारण गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ निर्देशिका, २०८२ लागू गर्दै यस्तो व्यवस्था

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

काठमाडौँ, वैशाख २१— नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६

निजी विद्यालयको शुल्क मनपरीबारे सरकार कडाइमा, स्थानीय तहसँग आज छलफल

काठमाडौं,बैशाख २१ । निजी विद्यालयले कानुनी मापदण्डविपरीत शुल्क उठाएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहसँग छलफल गर्ने भएको छ। गृह मन्त्रालयका अधिकारीसमेत सहभागी हुने उक्त छलफल आज