समाज

देशभर लागुऔषधसहित २० जना पक्राउ

काठमाडौँ, असार २६ — नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी

जङ्गलमा बेवारिसे भरुवा बन्दुक फेला, अनुसन्धान सुरु

मकवानपुर, असार २६ — पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती गाउँपालिका–३ ठुलो देउजोरस्थित सूर्यकिरण सामुदायिक वनको जङ्गलमा शुक्रबार

राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

काठमाडौँ, असार २६ — त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ। वीर अस्पतालको बर्न भेन्टिलेटरमा उपचाररत नेपालीको शुक्रबार बिहान ११ः१९

गणेश नेपालीको घटनालाई राजनीतिक विषय नबनाउन गगन थापाको आग्रह

काठमाडौँ, असार २६ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणेश नेपालीको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका साथ लिन आग्रह गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत शुक्रबार प्रतिक्रिया दिँदै

तीन दिन देशभर वर्षाको सम्भावना, केही स्थानमा मुसलधारे पानी पर्ने चेतावनी

काठमाडौँ,असार २६। मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सिसम्म देशभर वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार केही स्थानमा मुसलधारेदेखि आरीघोप्टे वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको

साउनदेखि तीन महिने डेङ्गी सचेतना अभियान सञ्चालन गरिने

काठमाडौँ,असार २६ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने समयलाई लक्षित गर्दै साउनदेखि असोजसम्म तीन महिने ‘डेङ्गी सचेतना’ अभियान सञ्चालन गर्ने भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग

सिन्धुपाल्चोकसहित ११ जिल्लाका साना नदीमा आज बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ,असार २६ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ११ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले शुक्रबार बिहान जारी

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक,असार २६। पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभे्रपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी

प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौँ,असार २६ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त तथा दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा